दाङ, १२ जेठ । लुम्बिनी प्रदेश सरकारले टिमुर सम्मेलन गरेको छ। वन तथा वातावारण मन्त्रालय र कृषि तथा भूमि व्यवस्था मन्त्रालयको संयुक्त आयोजनामा दाङको लमहीमा प्रदेश स्तरीय टिमुर सम्मेलन भएको हो। जहाँ टिमुरको व्यवसायीक खेती गर्ने देखी निर्यात गरेर प्रदेशको आर्थिक विकास र समृद्धिको खाकाको बारेमा समेत चर्चा गरिएको छ। पहिलो पटक टिमुर सम्मेलन गरेर…