हरि घिमिरे, ०४ जेठ । लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले सीप सिकेर उद्यमी बन्न आग्रह गरेका छन् । घरेलु तथा साना उद्योग कार्यालय तौलिहवाको आयोजनामा भएको फेसन डिजाइनिङ तालिमको समापनमा सहभागीलाई पन्थीले यस्तो आग्रह गरेका हुन् । पन्थीले आफूले सिकेका सिकाइलाई उद्यममा परिणत गरेर उद्यमी बन्न र अरुलाई पनि रोजगारीदिन सकिने उल्लेख गरे । पन्थीले…