कपिलवस्तु, २८ वैशाख। नेकपा एमाले कपिलवस्तुको अध्यक्षमा बाबुराम खनाल विजयी भएका छन् ।प्रतिद्वन्दी डम्बर शर्मालाई पराजित गर्दै खनालले विजयी हासिल गरेका हुन् । यस्तै उपाध्यक्षमा शंकर पाण्डे, सचिवमा सिबी गहतराज पनि विजयी भएका छन् । उपसचिवमा देवीलाल पोख्रेलले जित हासिल गरेका छन् । यद्यपी घोषणा हुन बाँकी रहेको छ । यस्तो छ मत परिणामःअध्यक्षः डम्बर…