कपिलवस्तु, २६ वैशाख । कृषिको आधुनिकीकरणबाट मात्रै देश विकास सम्भव रहेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । उनले बाटो घाटो, अस्पताल सँगै कृषिमा आधुनिकीकरण आवश्यक रहेको बताए । उनले कपिलवस्तुको विजयनगर गाउँपालिकाको १५ शैय्याको अस्पताल उद्घाटन समारोहमा बोल्दै यस्तो बताएका हुन् । ओलीले आफू प्रधानमन्त्री भएका बेला कपिलवस्तुको सिँचाइ अवाभलाई देखेर नौमुरे सिँचाइ योजनाका…