बुटवल, २४ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज रुपन्देही आउँदै छन् । एक सातादेखि लुम्बिनीस्थित अन्तर्राष्ट्रिय ध्यान केन्द्रमा आयोजना गरिएको विराट चक्र विज्ञानको समापन तथा लुम्बिनी आध्यात्मिक जानगरणको उद्घाटन कार्यक्रममा प्रचण्ड रुपन्देही आउन लागेका हुन् । प्रधानमन्त्रीसँगै उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि लुम्बिनी आउन लागेका छन् । जीवन विज्ञान परिषद प्रशिक्षक शिक्षा विकास…