कपिलवस्तु १७ चैत्र ।भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले जिल्लाको समग्र विकास प्रति आफु जिम्मेवार रहेको तर्क गर्दै १० पालिकाका प्रमुखलाई जिल्लाका गौरवका योजना पेश गर्न आग्रह गरेको बताउनु भयो । नेकपा (एमाले)का केन्द्रिय सदस्य समेत रहनु भएका मन्त्री अधिकारीले नेकपा (एमाले) कपिलवस्तुको १३ औं पूर्ण वैठकलाई विशिष्ट अतिथीको आसनबाट शनिवार पकडीमा…