कपिलवस्तु, १८ चैत्र ।उत्पादन, बजारीकरण र रोजगारीमा सहकारीको जोड आवश्यक रहेको बताउदै फरक फरक पहिचानमा काम गर्नुपर्ने बेला आएको लुम्बिनी प्रदेश सहकारी संघका लेखा तथा सुपरिवेक्षण समिति संयोजक तेज प्रसाद आचार्यले बताउनु भयो । संयोजक आचार्यले कपिलवस्तु बहुउद्देश्यीय संघको प्रथम भेलालाई आईतवार सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लि.को सभा हल जितपुरमा सम्बोधन गर्दै यस्तो धारणा राख्नु…