जनकपुरधाम २३ फागुन । सङ्घमा सत्ता समीकरण फेरिएसँगै त्यसको असर मधेस प्रदेशमा प्रत्यक्षरूपमा देखिन थालेको छ । यसपछि जनता समाजवादी पार्टी ९जसपा० नेतृत्वको सरकार के हुने भन्ने चासो देखिएको छ । सङ्घीय सत्ता गठबन्धनबाट नेपाली कांग्रेस बाहिरिएपछि मधेसमा पनि नयाँ शिराबाट सरकार गठन गर्ने तयारी थालिएको छ । नेकपा ९माओवादी केन्द्र० का अध्यक्षसमेत रहेका प्रधानमन्त्री…