काठमाडौँ २० फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, रास्वपाका सभापति रवि लामिछाने लगायतका नेताहरू बालुवाटार पुगेका छन् । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफलका लागि उनीहरू छुट्टाछुट्टै बालुवाटार पुगेका हुन् । ओली निकट स्रोतले आइतबार साँझ बालुवाटारमा प्रचण्डसँग छलफल भएको पुष्टि गर्यो । सत्ता गठबन्धनमा खटपट बढेपछि नेताहरूको तीव्र…