कपिलवस्तु फागुन १४ गते ।कपिलवस्तु साझेदारी वन व्यवस्थापन समितीका अध्यक्ष गंगेश नाथ तिवारीले वन व्यवस्थापन सँगै स्थानीय जनतालाई सहुलियत दरमा काठ उपलव्ध गराउने बताउनु भएको छ । साझेदारी वनका संस्थापक अध्यक्ष समेत रहेका तिवारीले अघिल्लो कार्यकालमा गरेका उत्कृष्ट कामलाई निरन्तरता दिँदै आउने वर्षमा जनतालाई प्रत्यक्ष फाइदा हुने खालका कार्यक्रम लागु गर्ने बताउनु भयो । ‘बजारमा…