काठमाडौं २९ माघ। ‘न त हिजो आफ्नै देशको जनयुद्धमा सहभागी भएर बन्दुक बोकेकोप्रति कुनै पश्चाताप छ न त आज भिन्न उद्देश्यसहित लेनिनको देशमा पुटिनको सिपाहीको रूपमा बन्दुक बोकेको प्रति कुनै गुनासो छ’ यो भनाइ माओवादीको पूर्वलडाकुसमेत रहेका म्याग्दीका डाइमण्डको हो । उनी अहिले रुसी फौजमा छन् । त्यही जनयुद्धको नेतृत्व गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल…