कपिलवस्तु २८ माघ ।कपिलवस्तु उद्योग वाणिज्य संघको ताजा नतिजा अनुसर भलवाड पटना र ओदाारि क्षेत्रको मात गणना सकिदा गणेश क्षेत्रीले १०७ र मोहन न्योपानेले ९० मत पाएका छन । लक्ष्मन कडलले ४० मत पाएका छन । यसैगरी कोपवा पिपरा र बोर्डगाउँ क्षेत्रमा एमाले समर्थित पन्कज पाण्डे नरेन्द्र बास्याल र धिरज बिष्ट राकिलो अन्तरले जितेको छन…