कपिलवस्तु, ०७ भदौ । कपिलवस्तुको बाणगंगामा कुलाले बगाउँदा एक महिलाको ज्यान गएको छ । जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर ८ ढोडेकोल स्थित बाणगंगा नदिबाट सिँचाईका लागि बनाइएको स्थानीय कुलोमा बिहिबार माछा मार्ने क्रममा डुबेर ति महिलाको मृत्यु भएको हो । सोही ठाउँ बस्ने गंगाराम थारुकी श्रीमती अन्दाजी ५० वर्षीय गुड्ढी थारुको माछा मार्ने क्रममा कुलोले…