देउखुरी ३ जेठ ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विगतमा जस्तै झ्याल, गोजी र चोर बाटोबाट आएका योजनालाई प्राथमिकता नदिइने बताएका छन् । लुम्बिनी प्रदेशका स्थानीय तहका स्थानीय सरकारका प्रवक्ताको भूमिका तथा जिम्मेवारी विषयक प्रशिक्षणलाई सम्बोधन गर्दै उनले जनताको पक्षमा र समग्र जनताको हित हुने गरी योजना छनोट गरेर प्रदेश सरकारसँग मात्रै बजेट माग गर्न आउन…