कपिलवस्तु २३ फागुन । बुधवार साझ भूमी ब्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले मन्त्रालय पुगेर पदभार ग्रहण गरेकाछन् । पदभार ग्रहणसंगै मुलुकभरका भूमीहिन सुकुम्वासी र अब्यवस्थि बसोवासीको समस्या समाधानलाई उच्च महत्व दिएर काम गर्ने प्रतिवद्धता जनाएका छन् । बुधवार साझ नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीका तर्फबाट…