देउखुरी ७ फागुन ।प्रदेश सरकारले यो अवधीमा चालु खर्च भने २७.४४ प्रतिशत बजेट खर्च गरेको छ । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९÷८० का लागि पुँजीगत खर्च २४ अर्ब ६३ करोड १९ लाख ५१ हजार र चालु खर्च १८ अर्ब ३७ लाख गरी कुल ४२ अर्ब ६३ करोड ५७ लाख बजेट विनियोजन गरेको थियो ।…