कपिलवस्तु ५ फागुन । आज स्ववियू निर्वाचन हुदैछ । विहान ८ देखि अपरान्ह ४ सम्म मतदान हुने छ । कपिलवस्तुको बाणगंगा बहुमुखी क्याम्पस लौगाईमा गठबनधनमा आवद्ध विद्यार्थीहरुको तालाबन्दी नखुल्दा चुनाव रोकिएको छ भने अरु प्राय क्याम्पसमा आज चुनाव हुदैछ । जिल्लाको सबै भन्दा ठूलो क्याम्पस शिद्धार्थ बहुमुखीमा अनेरास्वबियू , नेविसंघ र अखिल क्रान्तिकारी घटक बीच…