कपिलवस्तु , २८ फागुन । कपिलबस्तु जिल्लाको मायादेबी गाउँपालिकाले कार्यक्रमगत बजेटको चरम दुरुपयोग गरेको तथ्य बाहिरिएको छ । आर्थिक बर्ष २०७४÷७५ र गत आब २०७५÷७६ का लागी बिनियोजित पोषण तथा स्वास्थ्य क्षेत्रमा चरम लापरवाही भएको भन्दै स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलमा जानकारी समेत गराएका छन् । खल्ती योजना फछ्र्यौटका लागी अब्बल साबित हुदै…