कपिलवस्तु १५ फागुन।नेपाल घरेलु तथा साना उद्योग महासघ शिवराज नगरसमितिको दोस्रो अधिवेशन भएको छ । अधिवेशनले अध्यक्षमा कपल गारमेन्ट उद्योगका सञ्चालक संजिव गहतराजलाई चयन गरेको छ ।जसको वरिष्ठ उपाध्यक्षमा सुनिल गैरे,उपाध्यक्षमा अन्जु थापा , रेस्मा पाण्डे ,सचिव दिनेस खाती,कोषाध्यक्ष ऋषिकेश भटराई ,सदस्यमा प्रकाश चौधरी ,शिबम सुनार ,पदम पौडेल ,मनिस बन्जाडे, गिता पौडेल,मनिस पोख्रेल लगायत १५…