कपिलवस्तु ९ माघ । सामुदायिक तर्फका प्लस टु मा विज्ञान विषयको छात्रबृत्ति छात्राकालागि बरदान सावित भएको छभने परिवारमा छोरीको शान नै बढाएको छ । सामुदायिक तर्फका प्लस टुमा बिज्ञान विषयमा सम्पूर्ण छात्राकालागि छात्रबृत्ति दिन थालेपछि छात्राको संख्या हवात्तै बृद्धि भएवाट यस्तो देखिएको हो । प्रदेश सरकारले छात्रावृति सुरु नगर्दै चार सयको हाराहारीमा मात्र छात्राहरु बिज्ञान पढदै आएका…