कपिलवस्तु ५ असार । बन्दाबन्दीका कारण दुई छाक टार्न समस्या भएका बिपन्न घरपरिवारलाई केही समय अघि धमाधम स्थानिय सरकारले राहत वितरण ग¥यो । दैनिक मजदुरी गरि छाक टार्ने घरपरिबारलाई सरकारले त्यसरी दिदा निकै खुसी पनि देखिन्थ्ये । केही दिनलाई पुग्नेगरि दिएको राहत सकिएपछि अहिले भने दैनिकी जिवन निर्वाहमा समस्या देखिन थालेको छ । दिनप्रतिदिन कोरोनाको…