कपिलवस्तु १६ जेठ । जिल्ला प्रशासन कार्यलय कपिलवस्तुले नयाँ निर्णय गरेको छ । जस अनुसार भोली देखि सबै बित्तिय संस्था खुल्ने भएका छन् । अत्याबश्यक सेवाका पसलहरु हरेक दिन विहान ७ देखि ९ सम्म खुल्ने भएका छन् । नदी जन्य पदार्थ डमपीङ गरिएको क्षेत्रवाट ओसार पसार गर्न पाइने भएकोछ । जिल्ला स्थित सुरक्षा समितिको बैठकले उक्त निर्णय…