कपिलवस्तु ११ फागुन ।राष्ट्रिय दलित आयोगका सदस्य टुन्ज बराईलीले दलितको हक अधिकारको लागि कार्य गर्ने बताउनु भएको छ । देशको बार्तमान राजनितिक परिवेशका कारण दलित आयोगले काम गर्न नसकेको आयोगको सदस्य बराइलीले बताउनु भयो । कपिलवस्तुको चन्द्रौटामा व्यपार संघ कपिलवस्तुले आयोजना गरेको स्वागत कार्यक्रममा उहाले यस्तो बताउनु भएको हो । दलित समुदायको उत्थानका लागि दलित…