कपिलवस्तु २९ चैत । इस्लाम धर्मावलम्वीले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत हिजो पूरा गरेपछि ‘इद उल फित्र’ आज विहिबार मनाउँदै छन् । सो अवसरमा सरकारले आज सार्बजनिक बिदा दिइएको छ ।गृह मन्त्रालयले बुधवार एक सूचना जारी गर्दै विहिबार सार्बजनिक बिदा दिने निर्णय गरेको जानकारी दिएको थियो । इदको दिनमा नमाज पूरा गरेपछि एक अर्कालाई…