बुटवल ९पुस। नौ बर्ष अघि रुपन्देहीमा रहदा भ्रष्टाचार गरेको अभियोग लागेका तत्कालिन प्रहरी नायव उपरिक्षक(डिएसपी) रामेश्वर यादवलाई सर्बोच्च अदालतले दोषी ठहर गरेको छ।हाल सिन्धुपाल्चोक जिल्ला प्रहरी प्रमुखको रुपमा रहेका नेपाल प्रहरीका उपरीक्षक (एसपी) यादवलाई बिशेष अदालतले सफाई दिएको भएपनि सबोच्च अदालतले उल्टाउदै दोषी ठहर गरेको छ।हाल उनी सिन्धुपाल्चोक प्रहरी प्रमुखका रुपमा कार्यरत छन्। २०७० सालमा…