कपिलवस्तु १८ असार । कपिलवस्तुमा विद्यालय सुधार तथा विकासका लागि संघीय सरकारवाट १९ करोड वढि रकम विनीयोजन भएको छ । विद्यालय भवन, शौचालय निर्माण, नमुना विद्यालयको विकास, शिक्षक दरवन्दी व्यस्थापन, पुस्तकालय स्थापना, सूचना प्रविध मैत्री विद्यालय निर्माण लगाएतका शिर्षकमा खर्च गर्नको लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कपिलवस्तुका…