कपिलवस्तु, ३० चैत्र। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन ( प्याब्सन ) कपिलवस्तुका अध्यक्ष सुन्दर पाण्डेले सरकारी विद्यालयले दुई किसिमका शिक्षा प्रदान गर्नु गलत भएको बताएका छन् । उनले बाणगङ्गा ८ स्थित युनाइटेड स्टुडेन्ट एकेडेमी ( माध्यमिक विद्यालय ) को १४ औँ नतिजा प्रकाशन तथा अभिभावक दिवसलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । अध्यक्ष पाण्डेले अंग्रेजी शिक्षा…