नवलपुर २४ चैत । नेकपा एमाले नवलपुरको नवौं जिल्ला अधिवेशन चैत २६ र २७ गते कावासोतीमा हुने भएको छ । एमालेले शुक्रबार पत्रकार सम्मेलन गरेर अधिवेशनबारे जानकारी दिएको हो ।अधिवेशन तयारी तीव्ररुपमा भइरहेको र चैत २६ गते पार्टी अध्यक्ष केपी शर्मा ओलीले अधिवेशन उद्घाटन गर्ने एमाले नवौं जिल्ला अधिवेशन मूल आयोजक समितिका अध्यक्ष मुक्तिराम पाण्डेले…