बुटवल १४ फागुन । नेपाल मगर संघ शुद्धोदन गाउँपालिकाको आयोजनामा विहिबारदेखि रमाईलो मेला सुरु भएको छ । ३९ औं मगर एकता दिवसको अवसरमा सुद्धोधन-५ मानपकडीको कोटहीमाइ मन्दिर दरबहवाको प्राङ्गणमा आयोजित मेलाको लुम्बिनी प्रदेशसभा सदस्य तुल्सीप्रसाद चौधरीले परेवा उडाएर उद्घाटन गरे ।उद्घाटनका अवसरमा बोल्दै चौधरीले एकताको दिवस मनाउने मगर समुदायको एकमात्र परम्परालाई जोगाई राख्न र सम्पूर्ण…