काठमाडौं२३ असोज । इजरायलमा १० जना नेपालीहरूको हत्या भएको शोकमा सरकारले भोलि राष्ट्रिय शोक घोषणा गरेको छ । तर, सार्वजनिक बिदा भने नदिइएको स्पष्ट पारेको छ । यसअघि केही मन्त्रीले सार्वजनिक बिदा भएको बताएका थिए। तर, मन्त्रीपरिषद्ले सार्वजनिक बिदा दिने निर्णय नगरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।बैठकमा राष्ट्रिय शोक सँगसँगै सार्वजनिक…