काठमाडौं । नक्कली प्रहरी’को आरोपमा पक्राउ परेका विश्व मल्ल पुर्पक्षका लागि कारागार चलान भएका छन् ।उनलाई काठमाडौं जिल्ला अदालतको आदेशपछि उनलाई पुर्पक्षका लागि केन्द्रीय कारागार चलान गरिएको प्रहरीले जनाएको छ । ललितपुरको गोदावरी नगरपालिका– ६ टीकाभैरव घर भएका मल्ल काठमाडौंको टोखा नपा–११ भण्डारीटोलबाट गत असोज ११ गते पक्राउ परेका थिए ।२२ वर्षीय मल्लले बाटो हिँडिरहेका…