एजेन्सी ३१ बैशाख ।संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (यूएन.ओसी.एचए) ले इथियोपियामा हैजा महामारीको चेतावनी दिएको छ ।फैलिरहेको हैजा सङ्क्रमणका कारण ९४ जनाको ज्यान गइसकेको र हैजा फैलने क्रम तीव्र बनेको भन्दै राष्ट्रसङ्घले महामारीको चेतावनी दिएको हो ।यूएनओसीएचएले निकालेको विज्ञप्तिमा हैजाको प्रकोप सबैभन्दा लामो भएको र सीमापार फैलिने उच्च जोखिम रहेको उल्लेख छ । बाढीका…