दाङ ११ जेठ । नेपाल पत्रकार महासंघ दाङ शाखाको नियमित बैठक बिहीबार सम्पन्न भएको छ । महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णय गरेको छ । बैठकले नेपाल पत्रकार महासंघको केन्द्रीय समितिले निर्धारण गरेको ‘पत्रकारिता शुद्धीकरण तथा नयाँ सदस्यता वितरण मापदण्ड–२०७९’ अनुसार दाङ शाखामा शुद्धीकरण र नयाँ सदस्यता वितरणको सिफारिस गर्नका लागी…