दाङ ९ चैत्र । दाङको विकट राजपुर गाउँपालिका–२ बेलास्थित जनज्योति माध्यामिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला आइसिटी सञ्चालनमा ल्याइएको छ । राजपुरमै पहिलोपटक उक्त प्रयोगशाला सञ्चालनमा ल्याइएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरण दाङको सहकार्यमा प्रयोगशाला सञ्चालनमा ल्याइएको विद्यालयका प्रधानाध्यापक केशवराज यादवले जानकारी दिनुभयो । “अहिलेसम्म राजपुरमा कुनै पनि विद्यालयले आइसिटी…