कपिलवस्तु ६ चैत्र ।वाणगंगा नगरपालिकाले कोरोना विरुद्धको तयारीलाई सघन रुपमा अगाडि बढाउने निर्णय गरेको छ । वुधवार सम्पन्न दैवि प्रकोप तथा विपद् व्यवस्थापन समितिको वैठकले पिपरा स्थित अस्पतालमा आइसोलेसन वार्ड खडा गर्ने , नगरभित्र रहेका निजि अस्पतालहरुलाई पनि आइसोलेसन राख्न अनुरोध गर्ने , स्वास्थ्य कर्मीलाई यस विचमा विदा नदिने निर्णय गरेको छ । यस्तै हाड वजारहरुमा सकभर…