कपिलवस्तु २३ बैशाख ।अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रीय अध्यक्ष बन्धु चन्द (शिला) झन्डै १४ महिनापछि मंगलबार कपिलवस्तुको तौलिहवाबाट रिहा हुनु भएको छ ।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई सरकारले प्रतिबन्ध लगाउनु अघि २०७५ फागुन ११ गते उहाँलाई अछामबाट गिरफ्तार गरेर अहिलेसम्म विभिन्न आधा दर्जन भन्दा बढी जिल्लामा प्रहरीले घुमाइ सकेको थियो । सुरुमा अछाम, बाँके, बर्दिया, कैलाली,…