काठमाडौँ १ मंसिर । राधिका तामाङ (नाम परिवर्तन) को आर्थिक अवस्था कमजोर थियो । देशभित्रै रोजगारीको अवसर नपाएपछि उनले बिदेसिने सोच बनाइन् । सोही क्रममा उनले नितेन नाम गरेका एजेन्टलाई आफ्नो पासपोर्ट बुझाइन् । तर, उनलाई नितेनको ठेगाना त परको कुरा, पुरा नाम समेत थाहा छैन उनैको विश्वासमा परेर वैदेशिक रोजगारीका लागि कुवेत जाने र…