देउखुरी, ३० कात्तिक । लुम्बिनी प्रदेशका कार्यबहाक मुख्यमन्त्री धनबहादुर मास्कीले संघियता सफल हुन प्रादेश्ीक संरचना सफल हुनुपर्ने भन्दै प्रदेश मातहत स्वास्थ्य क्षेत्र संघीयताको सफलतासंग जोडिएको बिषय भएको बताउनुभएको छ । आर्थिक बर्ष २०७९÷०८० मा सम्पादित स्वास्थ्य कार्यक्रमको प्रदेशस्तरीय बार्षिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मास्कीले स्वास्थ्यकर्मीहरूले गरेको कामले दिने परिणामले नै संघीयताको सफलता र असफलतासंग…