काठमाडौँ, ९ वैशाखः जिल्ला प्रहरी कार्यालय सिन्धुलीले सर्वसाधारणमा भ्रम सिर्जना गर्ने तथा शान्तिसुरक्षामा नकारात्मक असर पार्ने किसिमका कुनै पनि सामग्री प्रकाशन, प्रसारण नगर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ । प्रहरीले सुनकोशी गाउँपालिका–३ का श्रीकृष्ण विकको मृत्यु भएको घटनासँग सम्बन्धित तथ्यहीन, भ्रामक र अनर्गल प्रचार भएकामा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । जबर्जस्ती करणी मुद्दाको अनुसन्धानका क्रममा…