गुल्मी १२ मङ्सिर । प्रतिनिधिसभा सदस्य एवम् नेपाली काँग्रेसका प्रभावशाली नेता डा चन्द्र भण्डारीले ठूला दलका ३ शिर्ष नेताले ३ वटा मात्र काम गरेमा गणतन्त्र चिरस्थायी हुने वताउनु भएको छ । कांग्रेस गुल्मीको तम्घासमा भएको दोस्रो जिल्ला सम्मेलनको बन्द सत्र सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।नेता भण्डारीले हरेक नेतृत्वले देशको आवश्यकता के हो बुझ्न…