एजेन्सी, ११ जेठ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कहरबाट ५४ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् ।कोरोना संक्रमणको दर बढ्दै गएसँगै संक्रमितको संख्या ५४ लाख १ हजार २२२ पुगेको छ । विश्वका २१३ मुलुकमा फैलिएको कोरोना भाइरसबाट संक्रमितमध्ये २२ लाख ४७ हजार १०९ जना संक्रमण मुक्त भएर घर फर्केका छन् । गत २४ घण्टामा…