एजेन्सी, ५ जेठ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको महामारीबाट विश्वभर ३ लाख १६ हजार ५१४ जनाको मृत्यु भएको छ । विश्वका २१३ मुलुक कोरोना भाइरसको महामारीले ४७ लाख ९८ हजार ९५७ जना संक्रमित भएका छन् ।संक्रमितमध्ये १८ लाख ५५ हजार १३५ जना उपचार पछि निको भएर घर फर्केका छन् । बितेको २४ घण्टामा ३…