एजेन्सी, १८ चैत । कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या विश्भर गरी ३७ हजार नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको कोरोना तथ्यांङ्कमा मंगलबार बिहान ७ बजेसम्म विश्वभर ३७ हजार ६ सय ३८ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको उल्लेख छ । कोरोना भाइरसको कारणले इटालीमा सबैभन्दा बढी मानिसको ज्यान गएको छ । इटालीमा ११…