एजेन्सी, १८ बैशाख । विश्वमै महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख २८ हजार १९४ पुगेको छ । विश्वका २१० मुलुक र २ वटा पानीजहाजमा फैलिए कोरोना भाइरसको महामारीबाट ३२ लाख १९ हजार २४२ मानिस संक्रमित भएको वल्डोमिटरको तथ्याङ्कमा उल्लेख छ । कोरोना भाइरसको संक्रमणमा परेका १० लाख बढी मानिस उपचारपछि…