एजेन्सी, २२ बैशाख । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या ३५ लाख लाख ६६ हजार २ सय ९५ पुगेको छ । यस्तै ज्यान गुमाउनेको संख्या सोमबारसम्म २ लाख ४८ हजार २ सय ८६ पुगेको वल्डोमिटरको तथ्याङ्कमा उल्लेख छ । विश्वभर संक्रमित र मृतकको संख्या भने कम हुँदै गएको देखिएको छ। पछिल्लो समयमा संक्रमितहरू उत्तर अमेरिका …