एजेन्सी, २८ बैशाख । विश्व भर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट आइतबार बिहानसम्म २ लाख ८० हजार ४३१ जनाको मृत्यु भएको छ । कोरोना भाइरसका कारण ४१ लाख ६०९ जना संक्रमित भएका छन् । कोरोनाबाट संक्रमितमध्ये १४ लाख ३९ हजार ८४२ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । अहिले २३ लाख ८०…