कपिलवस्तु ६ बैशाख ।भारतीय पत्रिका राष्ट्रिय साहाराले नेपाल भारतको सिमाक्षेत्रको कपिलवस्तु भित्र जमाती लुकेर वसेको दावी गरेको छ । दिल्ली मकरजवाट आएका तबलिगी जमाती चन्द्रौटा क्षेत्रमा लुकेर वसेको दावी गरेको छ । यो मुस्लिम धर्म प्रचारक सस्था हो । यसले भारतको निजामुद्धिनमा आयोजना गरेको सम्मेलनवाटै भारतमा कोभिड १९ फैलिएको भारतीय मिडियाको दाविछ । यता जावाभारी क्षेत्रमा पाकिस्तानबाट…