एजेन्सी, १७ बैशाख । चिनमा पहिलो पल्ट देखा परेर विश्वभर फैलिएको कोरोना भाइरसको महामारीबाट ३१ लाखभन्दा बढी संक्रमित भएका छन् भने २ लाख १७ हजार भन्दा धेरैको मृत्यु भएको छ । विश्वका २१० देशमा फैलिएको कोरोना भाइरसको संक्रमणले यो समाचार तयार पार्दासम्म ३१ लाख ३८ हजार ११५ जना संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणले मृत्यु…