एजेन्सी, १२ बैशाख । विश्वभरमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख ९० हजार नाघेको छ । गत २४ घन्टामा मात्रैे संक्रमणबाट विश्वभर ६ हजार ५ सय ६९ जनाको मृत्यु भएको छ । विहान समाचार तयार पार्दासम्म मृत्यु हुनेको संख्या १ लाख ९० हजार ६ सय ३२ पुगेको वल्डोमिटरको तथ्याङ्कमा उल्ल्ेख छ । …