इलाम, बैशाख १५ । इलाम क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार मिलन लिम्बुले निर्वाचनको दिन गर्नै नहुने हर्कत गरेपछि कार्वाहीमा पर्ने भएका छन । निर्वाचन आचार संहितामाथि बलात्कार गर्दै मिलन उदण्ड मनुवामा दर्ज भएपछि निर्वाचन आयोग एक्शनमा उत्रनु परेको छ । उहाँलाई स्पष्टीकरण सोध्न निर्वाचन आयोगले निर्देशन दिएको छ । आज भएको उपनिर्वाचनमा मतदान…